दफा
इजाजतपत्र दिन सकिने

दफा ५ बमोजिमको निवेदन पर्न आएमा नेपाल सरकारले उक्त निवेदन उपर आवश्यक जाँचबुझ गरी निवेदकलाई तोकिएको शर्तहरू पालना गर्ने गरी कार्यक्रम प्रसारण गर्न तोकिएको ढाँचामा इजाजतपत्र दिन सक्नेछ ।